गदगद
Romanized: gadagad, gadagada
गदगद (gadagad) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गदगद(१)
(विशेषण [अमू. द्वित्व गद])
१..
आनन्द; हर्ष।
२..
तिहुन, तरकारी, भात आदि छड्कँदा आउने आवाज।
३..
कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षित।
४..
हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर)
गदगद(२)
(नाम)
1.
खुसीले मन रमाएको अवस्था।
गदगद(३)
(विशेषण)
१..
गजगज।
२..
हिलैहिलो भएको; हिले।