नगद

Romanized: nagad, nagada

चलनचल्तीमा आइरहने कागजी मुद्रा वा धातुका मुद्रा; सिक्कारूपी धन; रुपियाँपैसा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी नक्द]

१.
चलनचल्तीमा आइरहने कागजी मुद्रा वा धातुका मुद्रा; सिक्कारूपी धन; रुपियाँपैसा आदि।
२.
(विशेषण) बहुमूल्य ।
३.
उत्तम; श्रेष्ठ।

सम्बन्धित शब्दहरू