नगदनारायण
Romanized: nagadanaaraayana, nagadanaaraayan, nagadanaarayana, nagadanaraayana
रुपियाँपैसा आदि नगद द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रुपियाँपैसा आदि नगद द्रव्य।
२.
महत्त्वका दृष्टिले नारायणस्वरूप नगद द्रव्य।