दरिद्रनारायण

Romanized: daridranaaraayana, daridranaaraayan, daridranaarayana, daridranaraayana

दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुक रूपका ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुक रूपका ईश्वर।
२.
दरिद्र; निर्धन; तन्नम।

सम्बन्धित शब्दहरू