तत्परायण
Romanized: tatparaayana, tatparaayan, tatparayan, tatparayana
कुनै कामकुरामा मन लाउने वा एकाग्र हुने; तल्लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै कामकुरामा मन लाउने वा एकाग्र हुने; तल्लीन।