परायण
Romanized: paraayana, paraayan, parayan, parayana
कुनै विषय वा कुरामा दृढतापूर्वक लागेको वा स्थिर रहेको (जस्तो- कर्तव्य-परायण, धर्मपरायण इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विषय वा कुरामा दृढतापूर्वक लागेको वा स्थिर रहेको (जस्तो- कर्तव्य-परायण, धर्मपरायण इ.)।
२.
आसक्त; निरत।
३.
(नाम)
अति आसक्ति।
४.
अन्तिम लक्ष्य।
५.
आश्रयस्थान।