परायो

Romanized: paraayo, parayo

बिरानो; आफूले नचिनेको; अपरिचित; धेरै टाढाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बिरानो; आफूले नचिनेको; अपरिचित; धेरै टाढाको।
२.
साइनो, सम्बन्ध नभएको; पराई।

सम्बन्धित शब्दहरू