परायत्त
Romanized: paraayatta, paraayatt, parayatt, parayatta
अर्काको अधीन; पराधीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काको अधीन; पराधीन।
२.
पराधीन; परावश।