यत्किञ्चित्

Romanized: yatkinychit, yatkinchit, yatkinycit, yatkincit

कुनै पनि वस्तुको थोरै मात्रामा; थोरबहुत; अलिकति । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
कुनै पनि वस्तुको थोरै मात्रामा; थोरबहुत; अलिकति ।

सम्बन्धित शब्दहरू