सिञ्चित

Romanized: sinychita, sinychit, sinchita, shinychita

गउँत, पानी आदि छर्किएको; सेचन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गउँत, पानी आदि छर्किएको; सेचन गरिएको।
२.
बोटबिरुवामा कुलो आदिबाट पानी पटाइएको।

सम्बन्धित शब्दहरू