अवसिञ्चित
Romanized: avasinychita, avasinychit, awasinychita, avasinchita
सिञ्चन गरिएको वा छर्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिञ्चन गरिएको वा छर्किएको।
२.
बालीनाली आदिमा पानी पटाइएको।