अकिञ्चित्ज्ञ
Romanized: akinychitjnya, akinychitjny, akinchitjnya, akinychitjna
ज्ञान वा शक्तिले शून्य; विवेकहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ज्ञान वा शक्तिले शून्य; विवेकहीन।