अकिञ्चित्कर
Romanized: akinychitkara, akinychitkar, akinchitkara, akinchitkar
केही गर्न वा भनसुन गर्न समेत नसक्ने; असमर्थ; अशक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
केही गर्न वा भनसुन गर्न समेत नसक्ने; असमर्थ; अशक्त।