अन्तरायण
Romanized: antaraayana, antaraayan, antarayan, antarayana
आफ्नो निवासमा मात्र घुमफिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो निवासमा मात्र घुमफिर।
२.
त्यस्तो दण्ड; नजरबन्दी।