अन्तरायाम

Romanized: antaraayaama, antaraayaam, antaraayama, antarayaama

शरीरका कुनै अङ्ग नचल्ने रालसिँगान समेत रोक्न नमिल्ने एक वातरोग; पक्षघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरका कुनै अङ्ग नचल्ने रालसिँगान समेत रोक्न नमिल्ने एक वातरोग; पक्षघात।

सम्बन्धित शब्दहरू