अन्तराकाश

Romanized: antaraakaasha, antaraakaash, antaraakasha, antarakaasha

भित्री आकाश सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भित्री आकाश
२.
शरीर वा मनभित्रको आकाश।

सम्बन्धित शब्दहरू