अन्तरा
Romanized: antaraa, antar, antara
कुनै गीतको पहिलो पद वा स्थायीलाई छोडी दोस्रो पद वा चरण; कुनै गीत गाउँदा गीतको बारबार दोहोरिने स्थायीले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै गीतको पहिलो पद वा स्थायीलाई छोडी दोस्रो पद वा चरण; कुनै गीत गाउँदा गीतको बारबार दोहोरिने स्थायीले छोपिने बिचको अंश वा मध्य भाग; सो दोस्रो वा मध्यवर्ती चरण गाउने क्रिया। विप. स्थायी।
२.
(क्रियाविशेषण)
नजिक; निकट; समीप।
३.
माझ; बिच; मध्य।
४.
रहित; विना; बाहेक ।