अन्तराल

Romanized: antaraala, antaraal, antaral, antarala

दुई रेखा वा विन्दु आदिका बिचको अवकाश, विस्तार वा स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई रेखा वा विन्दु आदिका बिचको अवकाश, विस्तार वा स्थान।
२.
दुई ठाउँ वा समयबिन्दुका बिचको अंश।
३.
त्यस्तो खाली ठाउँ; अन्तर; माझ; बिच; मध्य।

सम्बन्धित शब्दहरू