अन्तराभ
Romanized: antaraabha, antaraabh, antarabh, antarabha
भित्र आभा वा चमक भएको; भित्रैदेखि चम्कने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्र आभा वा चमक भएको; भित्रैदेखि चम्कने।