उत्तरायण

Romanized: uttaraayana, uttaraayan, uttarayan, uttarayana

पृथ्वीका गोलार्धमा सूर्य उत्तर दिशातिर ढल्कने माघे सङ्क्रान्तिदेखि आषाढ मसान्तसम्मको लगभग छ महिनाको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथ्वीका गोलार्धमा सूर्य उत्तर दिशातिर ढल्कने माघे सङ्क्रान्तिदेखि आषाढ मसान्तसम्मको लगभग छ महिनाको समय।
२.
सूर्य मकररेखाबाट उत्तरतर्फ लाग्ने काम।

सम्बन्धित शब्दहरू