उत्तरा
Romanized: uttaraa, uttar, uttara
उत्तर; जवाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उत्तर]
१.
उत्तर; जवाफ।
२.
महाभारतप्रसिद्ध अभिमन्युकी पत्नी।