उत्तराखण्ड
Romanized: uttaraakhanda, uttaraakhand, uttarakhand, uttarakhanda
देवदेवताको निवासस्थल तथा पुण्यभूमि मानिएको भारतवर्षको उत्तरपट्टिको भाग; हिमालका आसपासको खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवदेवताको निवासस्थल तथा पुण्यभूमि मानिएको भारतवर्षको उत्तरपट्टिको भाग; हिमालका आसपासको खण्ड।