उत्तरापन्थ

Romanized: uttaraapantha, uttaraapanth, uttarapanth, uttarapantha

उत्तरतिरको बाटो; उत्तराखण्ड जाने बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उत्तर+पन्थ]

1
उत्तरतिरको बाटो; उत्तराखण्ड जाने बाटो।

सम्बन्धित शब्दहरू