तत्पर
Romanized: tatpar, tatpara
कुनै कामकुरा गर्न तयार भएको; तम्तयार; कटिबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कामकुरा गर्न तयार भएको; तम्तयार; कटिबद्ध।
२.
काममा निपुण वा दक्ष।