अतत्पर
Romanized: atatpar, atatpara
काममा तयार नहुने; अल्छी; काममा पछि हट्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काममा तयार नहुने; अल्छी; काममा पछि हट्ने।