अतत्परता
Romanized: atatparataa, atatparat, atatparata
अनकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अनकन।
२.
कुनै काम गर्न तत्पर नहुनाको भाव; आनेकाने; दोधार।