कृत्परसर्ग
Romanized: kritparasarga, kritparasarg, kritparasharga, kritparasharg
शब्दका पछाडि गाँसिने प्रत्ययको एक भेद; कृदन्त प्रत्यय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दका पछाडि गाँसिने प्रत्ययको एक भेद; कृदन्त प्रत्यय।