परसर्ग
Romanized: parasarg, parasharga, parasharg, parasarga
आफू एक्लैमा स्वतन्त्र अर्थ नहुने तर कुनै धातु वा प्रातिपदिकका पछाडि गाँसिँदा विशेष अर्थ बुझाउने प्रत्ययधर्मी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफू एक्लैमा स्वतन्त्र अर्थ नहुने तर कुनै धातु वा प्रातिपदिकका पछाडि गाँसिँदा विशेष अर्थ बुझाउने प्रत्ययधर्मी पद।