वृषोत्सर्ग
Romanized: vrishotsarga, vrishotsarg, wrishotsarga, vrisotsarga
मानिस मरेको एघारौं दिन मृतकका उद्देश्यले क्रियापुत्रीले र आफ्नो क्रिया आफैँले गर्दा जिउँदो मानिस आफैँले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानिस मरेको एघारौं दिन मृतकका उद्देश्यले क्रियापुत्रीले र आफ्नो क्रिया आफैँले गर्दा जिउँदो मानिस आफैँले साँढे डाम्न लगाएर छोड्ने धार्मिक कृत्य।