आत्मोत्सर्ग
Romanized: aatmotsarga, aatmotsarg, atmotsarg, aatmotsharga
अर्काको भलाइका निम्ति आफ्ना सुखदुःखहरूको ख्याल नगर्ने काम; परोपकारका निम्ति आफ्नो जीवन सुम्पने क्रिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्काको भलाइका निम्ति आफ्ना सुखदुःखहरूको ख्याल नगर्ने काम; परोपकारका निम्ति आफ्नो जीवन सुम्पने क्रिया; आत्मत्याग; आत्मबलिदान।