प्रतिसर्ग
Romanized: pratisarg, pratisharga, pratisharg, pratisarga
प्रत्येक सर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रत्येक सर्ग।
२.
ब्रह्माजीको सृष्टिको परिपूरकरूपको रुद्रादि सृष्टिको सामूहिक अवधि वा खण्ड; एक प्रकारको प्रतिसृष्टि; एक प्रलय; प्रलयान्तर।