विसर्ग

Romanized: visarg, wisarga, wisarg, visharga

स्वरान्त शब्दका पछिल्तिर लाग्ने र केही जोड दिएर उच्चारण गरिने, आधा 'ह' जस्तो ध्वनि (छिः; छ्याः; प्रायः आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वरान्त शब्दका पछिल्तिर लाग्ने र केही जोड दिएर उच्चारण गरिने, आधा 'ह' जस्तो ध्वनि (छिः; छ्याः; प्रायः आदि)।
२.
स्वरान्त शब्दका पछिल्तिर दुई समान बिन्दुका रूपमा लेखिने चिह्न; दबास बिन्दु (:)।
३.
कुनै वस्तु आदि छोड्ने काम; दिने काम; त्याग; दान।

सम्बन्धित शब्दहरू