उपसर्ग

Romanized: upasarg, upasharga, upasharg, upasarga

शब्दका अगाडि रहेर मूल शब्दका अर्थमा उकाल, ओराल, भिन्नता आदिको अर्थ दिने अव्यय शब्द (प्र, परा, अप, सम् आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्दका अगाडि रहेर मूल शब्दका अर्थमा उकाल, ओराल, भिन्नता आदिको अर्थ दिने अव्यय शब्द (प्र, परा, अप, सम् आदि)।

सम्बन्धित शब्दहरू