सोपसर्ग

Romanized: sopasarg, shopasarga, sopasharga, shopasarg

कुनै ठुलो सङ्कट वा उत्पातमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै ठुलो सङ्कट वा उत्पातमा परेको।
२.
व्याकरणमा उपसर्गसहितको।

सम्बन्धित शब्दहरू