तात्पर्य

Romanized: taatparya, taatpary, tatpary, tatparya

कुनै कामकुराको भित्री अभिप्राय; मतलब; आशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुराको भित्री अभिप्राय; मतलब; आशय।
२.
गाँठी कुरो।

सम्बन्धित शब्दहरू