तात्नु

Romanized: taatnu, tatnu

आगो, घाम आदिले तातो हुनु, गर्माउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [तातो+नु]

१.
आगो, घाम आदिले तातो हुनु, गर्माउनु।
२.
कुनै कारणले कसैसँग रिसाउनु; झोकिनु।
३.
कुनै कामका निम्ति आँटेर तत्पर हुनु।

सम्बन्धित शब्दहरू