तात्त्विक
Romanized: taattvika, taattvik, taattwika, tattvik
तत्त्वज्ञानले युक्त; तत्त्वसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तत्त्वज्ञानले युक्त; तत्त्वसम्बन्धी।
२.
वास्तविक; यथार्थ।