धात्विक

Romanized: dhaatvika, dhaatvik, dhaatwika, dhatvik

धातुको वा धातुबाट बनेको; धातुसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
धातुको वा धातुबाट बनेको; धातुसम्बन्धी।

सम्बन्धित शब्दहरू