सात्त्विक
Romanized: saattvika, saattvik, saattwika, sattvik
सत्त्व, रज र तम तीन गुणमध्ये सत्त्वगुणले युक्त; सत्त्वगुणले भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सत्त्व, रज र तम तीन गुणमध्ये सत्त्वगुणले युक्त; सत्त्वगुणले भरिएको।
२.
सत्त्वगुणबाट उत्पन्न वा निर्मित।
३.
सत्त्वगुणको आधिक्य भएको; सत्त्वगुणप्रधान।
४.
साहित्यमा सत्त्वगुणबाट उत्पन्न हुने स्तम्भ, स्वेद, रोमाञ्च आदि अङ्गविकार।