सार्विक

Romanized: saarvika, saarvik, saarwika, sarvik

सबैको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सर्व+इक]

१.
सबैको।
२.
सबैतिर वा सबै ठाउँमा हुने; सबै ठाउँमा पाइने; सर्वव्यापी।

सम्बन्धित शब्दहरू