सात्लुङ
Romanized: saatlunga, saatlung, satlunga, satlung
चुलढुङ्गाजस्तो पहाडको चुचुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [को.]
१.
चुलढुङ्गाजस्तो पहाडको चुचुरो।
२.
चुलढुङ्गा।