तात्तातै

Romanized: taattaatai, taattatai, tattaatai, tattatai

तुरुन्तातुरुन्ती; उत्निखेरै; तत्काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [तात्तातो+ऐ]

1
तुरुन्तातुरुन्ती; उत्निखेरै; तत्काल।

सम्बन्धित शब्दहरू