जताततै
Romanized: jataatatai, jatatatai
सबै ठाउँमा; जतासुकै; चारैतिर; जहाँतहीं; सर्वत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत यत्रतत्र]
1
सबै ठाउँमा; जतासुकै; चारैतिर; जहाँतहीं; सर्वत्र।