जतातति
Romanized: jataatati, jatatati
जता मन लाग्यो त्यता; जथाभाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जता मन लाग्यो त्यता; जथाभाबी।
२.
असावधानी।