तान्त्रिक
Romanized: taantrika, taantrik, tantrik, tantrika
तन्त्रमन्त्र जान्ने वा त्यसको प्रयोग गर्ने व्यक्ति; तन्त्रशास्त्र जान्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तन्त्रमन्त्र जान्ने वा त्यसको प्रयोग गर्ने व्यक्ति; तन्त्रशास्त्र जान्ने व्यक्ति।
२.
(विशेषण)
तन्त्रशास्त्रको; तन्त्रसम्बन्धी।