आन्त्रिक

Romanized: aantrika, aantrik, antrik, antrika

आन्द्रासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आन्द्रासम्बन्धी।
२.
भित्री भागको।

सम्बन्धित शब्दहरू