नगदे

Romanized: nagade

नगदका रूपमा परिणत गर्न सकिने (बस्तुभाउ, बालीनाली आदि), नगदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नगद ए]

1
नगदका रूपमा परिणत गर्न सकिने (बस्तुभाउ, बालीनाली आदि), नगदी।

सम्बन्धित शब्दहरू