नगदानगदी

Romanized: nagadaanagadi, nagadaanagadee, nagadanagadee, nagadanagadii

नगद लिइएको ठाउँमा तिरिने नगदै रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नगद लिइएको ठाउँमा तिरिने नगदै रकम।
२.
कुनै मालसामान, बस्तुभाउ किन्दा तत्काल गनिने नगद रुपियाँपैसा।

सम्बन्धित शब्दहरू