नगदे बाली

Romanized: nagade baali, nagade baalee, nagade balee, nagade balii

नगद आम्दानी गर्ने उद्देश्यले उब्जाइने कृषिबाली (उखु, सुर्ती, कपास, जुट आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नगद आम्दानी गर्ने उद्देश्यले उब्जाइने कृषिबाली (उखु, सुर्ती, कपास, जुट आदि)।
२.
बेचबिखन गरेर नगदका रूपमा परिणत गर्न सकिने त्यस्तो बाली।

सम्बन्धित शब्दहरू