असिपत्रवन
Romanized: asipatravan, asipatrawana, asipatrawan, ashipatravana
ठुलठुला एक्काइसओटा महानरक (तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, नरक, महानरक, कालसूत्र, सञ्जीवन, महावीचि,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ठुलठुला एक्काइसओटा महानरक (तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, नरक, महानरक, कालसूत्र, सञ्जीवन, महावीचि, तपन, प्रतापन, संहात, काकोल, कुड्मल, प्रतिमूतिक, लोहशङ्कु, ऋजीष, शाल्मली, वैतरणी, असिपत्रवन र लोहदारक)मध्ये एक नरक।